Harsamaya
 लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
 लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य  रेखा शर्मा पक्राउ
लुम्बिनी प्रदेशसभा सदस्य  रेखा शर्मा पक्राउ धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए ।  उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । 
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ । 
Weather Update