Harsamaya
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५५ रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११० रुपैयाँ, तीतो करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो ४५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो  ५० रुपैयाँ कायम गरिएको छ ।
आजको तरकारी तथा फलफूलको थोक मूल्य
आजको तरकारी तथा फलफूलको थोक मूल्य समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो भारतीय प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३८ कायम भएको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य आज समितिले गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ कायम गरेको छ ।
 तरकारी र फलफूलको मूल्य कुनको कति?
 तरकारी र फलफूलको मूल्य कुनको कति? त्यस्तै, स्कूस रु ४५, बरेला रु ४५, भिण्डी रु ११०, तिते करेला रु १२०, परबर रु २२०, घिरौला रु ११०, लौका रु ४५, र कुरिलो प्रतिकेजी रु १,८०० मा तोकिएको छ।
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
Weather Update