ओमानस्थित नेपाली राजदूतावास बन्द हुने (पत्रसहित)
बुधबार, फागुन २८, २०८१
नेपाली समुदायका लागि महत्त्वपूर्ण चाड फागु पूर्णिमाको अवसरमा नेपाली राजदूतावास, मस्कट आगामी फागुन २९ गते (१३ मार्च २०२५, बिहीबार) बन्द रहने भएको छ।
अब विदेशबाट पनि श्रम स्वीकृति (विज्ञप्तिसहित)
बुधबार, माघ २३, २०८१
विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।
साताको लोकप्रिय

