मस्कको नयाँ योजना: अन्तरिक्षमै डाटा सेन्टर र एआई
शनिबार, माघ २४, २०८२
तर विज्ञहरूले अत्यधिक ताप व्यवस्थापन, उपकरण मर्मत असम्भव, उच्च लागत र अन्तरिक्ष फोहोर जस्ता गम्भीर चुनौती औँल्याएका छन्। विशाल रेडिएटर प्यानल र विकिरणको असर प्रमुख जोखिम मानिएको छ।
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार
बुधबार, फागुन २८, २०८१
ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४-५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो ।
युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प
सोमबार, माघ २१, २०८१
त्यसपछिको पोस्टमा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्सलाई सोधे, ‘के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गर्यो, जसले लाखौँ मानिसको ज्यान लियो ?’ उनले यी आरोपहरूबारे थप व्याख्या गरेनन् । यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले...
साताको लोकप्रिय

