अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल [भिडियोसहित]
बुधबार, जेठ २७, २०८३
पोखरेलले नेपालमा करिब ३२ हजार सहकारी संस्था रहेको र तिनमा करिब ९० लाख नागरिक आबद्ध रहेको जानकारी दिए । ती सदस्यमध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले महिलाले नेतृत्व गरेका सहकारी संस्थाहरू तुलनात्मक रूपमा सबल, व्यवस्थित र सफल रहेको अनुभवले देखाएको बताए ।
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव
शनिबार, माघ १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ।
साताको लोकप्रिय

![अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Ramesh-Prasad-Pokharel-1781061877.jpg)