सेना अझै खाल्डे ट्वाइलेट युगमै 
                                आइतबार, माघ २०, २०८१
                                यति संस्थागत, व्यवसायिक र दक्ष भएको सेनाले भर्खरै गरेको फोटो तथा वृहत् प्रदर्शनी भने त्यति व्यवस्थित भएको देखिएन । १५ गतेबाट सुरु भएको पदर्शनीको सुरुका दिनमा भनिएका स्टलहरू सबै खोलिएका थिएनन् । सेना जस्तो व्यवस्थित संस्थाले स्टलहरु तयारी नहुँदै प्रदर्शनी सुरु गर्नु लाजमर्दो कुरा हो ।
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    