Harsamaya
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  राती कोशी , मधेश , गण्डकी र लुम्बिनी  प्रदेशमा भारी वर्षा
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  राती कोशी , मधेश , गण्डकी र लुम्बिनी  प्रदेशमा भारी वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित)
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित) उनले भने, ‘कार्ययोजना प्राधिकरणले मात्र बनाएर अन्य संस्थाले कार्यान्वयन गर्ने होइन् । यसमा एउटा कार्यदल थियो, विपद् व्यवस्थापनसँग सरोकार राख्ने धेरै निकायको प्रतिनिधित्व थियो । करिब तीन महिनाको गृहकार्यपछि यो कार्ययोजना आएको हो । यस वर्षको कार्ययोजना विगतको भन्दा बढि अध्ययन गरेर अलि बढी व्यवस्थित बनाइएको छ ।’
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रुपमा सम्प्रेषण गर्न निर्देशन दिए । 
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना 
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना  राती भने देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका  हिमाली भूभागका एक...
उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा, कहाँ-कहाँ परिरहेछ पानी ?
उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा, कहाँ-कहाँ परिरहेछ पानी ? महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ भने काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो।
कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ।
यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने
यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको...
आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने
आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ। 
हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हिमपातको सम्भावना कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
नेपालका विभिन्न प्रदेशहरूमा मौसमको प्रभाव: दिउँसो र राति सफा आकाश, तराई क्षेत्रमा हावाहुरीको सम्भावना
नेपालका विभिन्न प्रदेशहरूमा मौसमको प्रभाव: दिउँसो र राति सफा आकाश, तराई क्षेत्रमा हावाहुरीको सम्भावना नेपालका सबै प्रदेशहरूमा आजको मौसम सामान्य रहने संकेत गरिएको छ। हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अधिकांश स्थानहरूमा आकाश सफा रहने सम्भावना छ।
कोशी र मधेसमा हुरीबतासको सम्भावना: मौसम परिवर्तनले जनजीवन प्रभावित हुन सक्ने
कोशी र मधेसमा हुरीबतासको सम्भावना: मौसम परिवर्तनले जनजीवन प्रभावित हुन सक्ने नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ, जसका कारण कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो छ आजको मौसम 
यस्तो छ आजको मौसम  राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । 
Weather Update