Harsamaya
राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति  खतिवडामाथि राजीनामाको दबाब
राज्य व्यवस्था तथा सुशासन समितिका  सभापति खतिवडामाथि राजीनामाको दबाब माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा ऐनमा ‘कुलिङ पिरियड’को व्यवस्थाका विषयमा गरिएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने अडान राखेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल  गरिने कार्यसूची रहेको छ । 
कार्यव्यवस्था समितिको बैठकमा माओवादी कांग्रेसप्रति आक्रामक 
कार्यव्यवस्था समितिको बैठकमा माओवादी कांग्रेसप्रति आक्रामक  उनका अनुसार खास गरेर अध्यादेश मध्य पनि आर्थिक कार्यविधि र उत्तरदायित्व विधेयक संसदमा छलफलको क्रममा रहेको बेला सोही विधेयकलाई पनि अध्यादेशमार्फत ल्याउँदा नियम अनुसार, प्रचलन अनुसार, संविधान अनुसार नमिलेको तर्क पार्टीले राखेको उनले जनाए ।
Weather Update