सभामुख घिमिरेद्वारा एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
आइतबार, मंसिर २८, २०८२
सामाजिक सञ्जाल मार्फत उनले खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता, सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक, आयोजक र खेल प्रेमी सबैलाई विशेष धन्यवाद दिए ।
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
बुधबार, असोज २९, २०८२
पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक : घिमिरे
मंगलबार, भदौ १०, २०८२
नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहु जातीय र बहु भाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक रहेको बताउँदै उनले संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृक्तिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको बताए ।
गाईजात्राले भेदभावलाई ओझेलमा पार्दै एउटै उत्सवको घेरामा ल्याउँछ : सभामुख घिमिरे
आइतबार, साउन २५, २०८२
उनले भने,‘सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ । हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।’
सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै
सोमबार, माघ १४, २०८१
हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।
माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन ।
साताको लोकप्रिय

