खेलकुद मन्त्री चौधरीले दिए राजीनामा
मंगलबार, भदौ २४, २०८२
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।
-1751294578.jpg)
खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान (भिडियोसहित)
सोमबार, असार १६, २०८२
नेपाल युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ : मन्त्री चौधरी (भिडियोसहित)
सोमबार, असार १६, २०८२
उनले भने,‘नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ । धितो राखेर कर्जा लिने व्यवस्था गर्नुपर्छ । युवाहरूलाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’

मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, असारभित्रै निर्माण सक्ने आशा
सोमबार, असार ९, २०८२
निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री चौधरीले मौसम प्रतिकूल हुँदा पनि ठेकेदारले उल्लेखनीय रूपमा काम अघि बढाएको उल्लेख गरे । ‘काम तुफान गतिमा भइरहेको छ । मौसमले साथ दियो भने असारभित्रै रंगशाला सम्पन्न हुने हाम्रो आशा छ,’उनले भने ।

तेक्वान्दो खेलको अवस्था खस्किएकोमा मन्त्री चिन्तित, बजेटबारे चिन्ता नलिन आग्रह (भिडियोसहित)
बिहीबार, वैशाख ४, २०८२
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलले आफ्नो पहिचान कायम गर्न नसकेको महशुस भएको बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझण्डा
बिहीबार, चैत ७, २०८१
बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । उनीहरूले खेलकुद मन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।
साताको लोकप्रिय