अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न, आइतबारसम्म परिणाम आउने
शनिबार, माघ १२, २०८१
अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि चार जना चुनावी मैदानमा छन् । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधि मतदानमा सहभागी भएका छन् ।
साताको लोकप्रिय