सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
                                शुक्रबार, माघ ११, २०८१
                                सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ। टङ्कप्रसाद आचार्य प्रतिष्ठानको  घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आगामी सोमबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
                            
                        
            साताको लोकप्रिय
        
    
