ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
सोमबार, असार २, २०८२
ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।

बेष्ट फाइनान्सको शेयर बिक्रीमा
शुक्रबार, माघ ११, २०८१
बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।