स्थापना दिवसमा फोनिजको सेवा भावना : रक्तदानमा जेलका कैदीदेखि समाजसेवीसम्म
मंगलबार, साउन २७, २०८२
कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन्, जसमा चौतारा कारागारका ९ जना कैदीबन्दीको समेत सहभागिता रहेको थियो। रक्तदानसँगै सहभागीहरूको रक्त समूह परीक्षण पनि गरिएको थियो।
फोनिजले गर्दैछ १२ पत्रकारलाई सम्मान
सोमबार, साउन २६, २०८२
त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनेछन्।
फोनिजको अध्यक्षमा लक्की चौधरी र महासचिवमा समिर बलामी सर्वसम्मत
आइतबार, चैत ३१, २०८१
जसअनुसार लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।
फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा कमला पाख्रिन
बिहीबार, माघ १०, २०८१
त्यसैगरी उपाध्यक्षमा दिपेन्द्र घले, सचिवमा आईसिं तामाङ, सह–सचिवमा रविन दनुवार र कोषाध्यक्षमा कल्पना श्रेष्ठ हुँदा सदस्यहरूमा सरोज लामा, विपना तामाङ गोले, बरदान गुरुङ र प्रेम लामा चयन भएका छन्।
साताको लोकप्रिय

