Harsamaya
सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले (भिडियोसहित)
सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले (भिडियोसहित) नेकपा (एमाले) को बुधबारको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ ।
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन्। नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए।
Weather Update