Harsamaya
पत्रकार सुरेश रजकलाई  ‘गोली लागेको’  भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरी परिसरको चेतावनी 
पत्रकार सुरेश रजकलाई  ‘गोली लागेको’  भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरी परिसरको चेतावनी  जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भन्दै भ्रामक सूचना फैलाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
पशुपति क्षेत्रबाट ७५ जना पक्राउ पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 
अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आइतबार रातिदेखि बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जानकारी दिए । 
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ ‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’
यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ प्रहरीले यौन दुर्व्यवहारको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक चालकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।
Weather Update