Harsamaya
‘नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो’ (भिडियोसहित)
‘नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो’ (भिडियोसहित) रंगमञ्चको संख्या बढ्नु र रंगकर्मीहरू यतातिर आकर्षित हुनु सकरात्मक देखिएपनि दर्शकहरूको रुची अनुसारको नाटक अझै बन्न नसकिरहेको स्वयम रंगकर्मीहरु नै पनि स्विकार्ने गर्छन् । 
सोह्रौँ राष्ट्रिय बालनाटकका लागि १४ नाटक छनोट (नाटकका नाम सहित)
सोह्रौँ राष्ट्रिय बालनाटकका लागि १४ नाटक छनोट (नाटकका नाम सहित) सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन् ।
Weather Update