सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो
बुधबार, साउन २०, २०८३
कार्यालयका अनुसार उद्योगले पत्र बुझ्न अस्वीकार गरेपछि उक्त पत्र उद्योगको मुख्य गेटमा टाँस गरी मुचुल्कासमेत तयार गरिएको छ । व्यवस्थापनले पत्र टाँसेर औपचारिक रूपमा जानकारी गराइएको जनाएको छ ।
स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार
मंगलबार, माघ ८, २०८१
मन्त्रालयमा आज उनले निजी क्षेत्रसँग सो सम्बन्धमा छलफल गरेका छन् । उक्त छलफलमा निजी क्षेत्रका प्रतिनिधिले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयबाट भएको पहलकदमीको स्वागत गरेका छन् ।
साताको लोकप्रिय

