इन्डोनेसियामा प्राकृतिक प्रकोप: ८० जना अझै बेपत्ता
आइतबार, माघ ११, २०८२
पश्चिम बान्दुंगका मेयरले चेतावनी दिएका छन् कि भूस्खलन भएको भूभाग निकै कठिन र जमिन अझै अस्थिर छ।
इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प झट्का
बुधबार, कात्तिक १९, २०८२
बुधबार बिहान देशको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले पुष्टि गरेको छ ।
बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी, ६ जनाको मृत्यु
शुक्रबार, असार २०, २०८२
इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी छ । दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए ।
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
मंगलबार, फागुन ६, २०८१
इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १.४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।
इन्डोनेसियामा बाढी र पहिरो: १६ जनाको मृत्यु,१० घाइते
मंगलबार, माघ ८, २०८१
पेकालोङ्गनका फादिया अराफिकले भने,“धेरै उप–जिल्लाहरूले यस्तै घटनाहरू अनुभव गरे तापनि पेटुङ्क्रिओनो सबैभन्दा बढी प्रभावित भएको थियो ।”
साताको लोकप्रिय

