सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ (भिडियोसहित)
आइतबार, साउन १७, २०८३
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा विभिन्न मिति र समयमा भएका चेन स्न्याचिङ (सिक्री लुटपाट) का घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेको जनाएको हो ।
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
बुधबार, पुस ३०, २०८२
प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
पर्यटकहरूलाई हैरानी दिने र लुटपाट गर्ने १३ जना पक्राउ
बिहीबार, मंसिर ११, २०८२
ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
‘जेनजी’प्रदर्शनका क्रममा लुटपाटमा संलग्न १० जना पक्राउ
बिहीबार, असोज ९, २०८२
त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्रबार, भदौ २७, २०८२
कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् ।
लहानमा रहेको खाद्य गोदामबाट हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट
बुधबार, भदौ २५, २०८२
कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, ‘गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।’
पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक यसरी पक्राउ परे [भिडियो]
बुधबार, असार ३२, २०८२
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको र भारतमा पनि उनी माथि ९÷१० वटा मुद्दा रहेको जानकारी दिए ।
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ
मंगलबार, माघ ८, २०८१
पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्।
साताको लोकप्रिय

