चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
मंगलबार, असार ९, २०८३
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहने व्यवस्था गरिएको छ ।
चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द
बिहीबार, असार ४, २०८३
भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ अर्थात एसओपीका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसके पछि उधोगीहरूले चिया बगान र उधोग बन्द गर्नु परेको जनाएका छन् ।
मेची भन्सारबाट दुई अर्ब ९५ करोडको चिया निर्यात
मंगलबार, माघ ८, २०८१
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकनुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
साताको लोकप्रिय

