तीला कर्णालीमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी
                                मंगलबार, चैत १९, २०८१
                                मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुमा सोमबार भएको स्ववियु निर्वाचनमा कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् ।
                            
                        -1743411476.jpg) 
                                
                            
                                
                                        त्रिचन्द्रमा स्ववियु सभातिका उम्मेदवारहरू धर्नामा
                                    
                                
                                    सोमबार, चैत १८, २०८१
                                
                                
                                    सभापतिका तीन जना उम्मेदवारहरू श्रीधर श्रेष्ठ, बानियाँलगायत धर्नामा बसेका छन् । आठ विद्यार्थी संगठनका सभापतिका उम्मेदवा र दुई स्वतन्त्र उम्मेदवार (नेविसंघको बागी उम्मेदवार)ले निर्वाचन समितिको राजीनामा मागेका छन् ।  उनीहरुले क्याम्पस प्रमुखको राजीनामासमेत मागेका छन् । 
                            
                         
                                
                            
                                
                                        त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन
                                    
                                
                                    सोमबार, चैत १८, २०८१
                                
                                
                                    यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी संगठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो । क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । 
                            
                         
                                
                            
                                
                                        त्रिभुवन विश्वविद्यालयमा १८ गते स्ववियु निर्वाचन
                                    
                                
                                    शनिबार, चैत १६, २०८१
                                
                                
                                    उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि समितिले शनिबार निर्वाचन मिति तय गरेको हो । 
                            
                         
                                
                            
                                
                                        अखिलका स्ववियु सभापतिका उम्मेदवार श्रेष्ठले गरे क्याम्पसमा तोडफोड 
                                    
                                
                                    शुक्रबार, चैत ८, २०८१
                                
                                
                                    स्ववियु निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीले ध्यानाकर्षण पत्र समेत क्याम्पस प्रमुख प्रशासनलाई हिजो बुझाएको थियो । ध्यानाकर्षण पत्रमा हामी छलफलमा नै थियौँ आगामी ११ गते सम्ममा हामी  पार्टीका नेतृत्वसँग छलफल गरेर निकासा दिन्छौँ भनेका थियौँ तर यस्तो गतिविधि हामीले सोचेका थिएनौँ क्याम्पस संचालक समितिका एक सदस्यले जानकारी दिए। 
                            
                         
                                
                            
                                
                                         स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न त्रिविको निर्देशन
                                    
                                
                                    बिहीबार, चैत ७, २०८१
                                
                                
                                    त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र कलेज, सरस्वती कलेज, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस धोविचौर र विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेनन् ।
                            
                         
                                
                            
                                
                                         नेपाल कमर्स क्याम्पस: स्ववियुमा अनेरास्ववियुका विशाल विजयी, सचिव र कोषाध्यक्षमा नेविसंघले जिते 
                                    
                                
                                    बुधबार, चैत ६, २०८१
                                
                                
                                    यस्तै, सचिवमा नेविसंघका ज्ञानु दाहाल विजयी भएक छन् । उनले ९९४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी मिलन ओझाले ९२९ मत पाएका छन् । यस्तै, कोषाध्यक्षमा नेविसंघका शुसील खड्का विजयी भएका छन् । उनले १००७ मत पाएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका सौगात पुरीले ९९३ मत पाएका छन् ।
                            
                         
                                
                            
                                
                                        ३८ वटा आङ्गिक र २५० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन सकियो
                                    
                                
                                    मंगलबार, चैत ५, २०८१
                                
                                
                                    उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 
                            
                         
                                
                            
                                
                                        सिन्धुपाल्चोकका दुई क्याम्पसमा अखिलको प्यानल नै विजयी, अरनिकोमा नेविसंघका तुसारले जिते 
                                    
                                
                                    मंगलबार, चैत ५, २०८१
                                
                                
                                    यता, चौतारा बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारीले फर्जी मत खसालेको विषयमा विद्यार्थीहरूबीच झडप भएपछि त्यहाँ निर्वाचन स्थगित भएको छ ।
                            
                         
                                
                            
                                
                                        स्ववियु निर्वाचन : क्याम्पसहरूमा मतदान सुरु
                                    
                                
                                    मंगलबार, चैत ५, २०८१
                                
                                
                                    मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई/दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
                            
                         
                                
                            
                                
                                        अन्तिम नामावलीमा नाम काटिएको भन्दै डब्लुआरसी कलेजको गेटमै नेविसंघको अनशन 
                                    
                                
                                    सोमबार, चैत ४, २०८१
                                
                                
                                    तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनशन शुरू गरिएको अनसनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियू निर्वाचन हुननसक्ने उनीहरूको अडान छ ।
                            
                         
                                
                            
                                
                                        १५ क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
                                    
                                
                                    आइतबार, चैत ३, २०८१
                                
                                
                                    आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । 
                            
                         
                                
                            
                                
                                        त्रिचन्द्र क्याम्पस, स्ववियु निर्वाचन र अबको विद्यार्थी राजनीति
                                    
                                
                                    आइतबार, चैत ३, २०८१
                                
                                
                                    नेपालको उच्च शिक्षा इतिहासमा महत्वपूर्ण स्थान ओगटेको त्रिचन्द्र क्याम्पस मात्र शैक्षिक गन्तव्य होइन, यो विद्यार्थी राजनीतिको एउटा प्रमुख केन्द्र पनि हो। विद्यार्थी संगठनहरूले लोकतन्त्र, शैक्षिक सुधार र सामाजिक परिवर्तनका लागि लामो संघर्ष गर्दै आएका छन्।
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)