भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने
बुधबार, फागुन २७, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूले आफ्नो सवारीसाधन पार्किङ गरी नियमानुसार राजश्व बुझाउन निर्देशन दिएको छ ।
गैरकानुनी रकम आर्जन गरेको भन्दै तत्कालीन इन्जिनियर विरूद्ध मुद्दा दर्ता
मंगलबार, माघ १३, २०८२
उनले ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोपसहित मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चितवनका पाँच पालिकाका किशोरीले लगाए एचपिभी खोप
मंगलबार, माघ २९, २०८१
जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो ।
चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ?
सोमबार, माघ ७, २०८१
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
साताको लोकप्रिय

