Harsamaya
रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भोलीबाट बजारमा
रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भोलीबाट बजारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।
आम सर्वसाधारणका लागि सागर डिष्टिलरीको आइपिओ निष्कासन सुरु
आम सर्वसाधारणका लागि सागर डिष्टिलरीको आइपिओ निष्कासन सुरु यसअघि भदौ २५ गतेदेखि आइपिओ निष्कासन गर्ने योजना भए पनि देशको विषम परिस्थिति भएकाले स्थगित गरिएको थियो । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरमार्फत दिन सकिनेछ ।
सागर डिस्टिलरीको आईपीओ आजदेखि निष्कासनमा
सागर डिस्टिलरीको आईपीओ आजदेखि निष्कासनमा कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अङ्कित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो । दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।
पियोर इनर्जीको आइपीओ निष्कासन: लगानीकर्ताका लागि अवसर कि जोखिम?
पियोर इनर्जीको आइपीओ निष्कासन: लगानीकर्ताका लागि अवसर कि जोखिम? पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री गर्न लागेको हो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर पर्न आउँछ।
क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन
क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गते सोमबारबाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ ।
Weather Update