Harsamaya
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर सम्झौता अनुसार साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरू ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ । 
ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा
ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ। कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बिमा शुल्कमा छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले ३ अर्ब नाफा कमायो
ग्लोबल आइएमई बैंकले ३ अर्ब नाफा कमायो चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफाले बढेको हो ।
Weather Update