भ्रामक प्रचारमा विश्वास नगर्न सिद्धार्थ बैंकको आग्रह
बिहीबार, साउन २१, २०८३
विज्ञप्तिअनुसार दिलीप सिंह ओली सिद्धार्थ बैंकका निक्षेपकर्ता वा कर्जा ग्राहक नभएको बैंकको दाबी छ। बैंकले कर्जा प्रवाह र असुली प्रक्रिया प्रचलित कानुन तथा नियमनअनुसार नै सञ्चालन हुँदै आएको स्पष्ट पारेको छ ।
सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग
मंगलबार, असार २३, २०८३
कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे ।
सिद्धार्थ बैंक: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख कमायो
सोमबार, माघ ७, २०८१
सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
साताको लोकप्रिय

