Harsamaya
एकैदिन तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि
एकैदिन तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ । 
सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य
सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।
सुनको भाउ तोलामा १९ सयले बढ्यो
सुनको भाउ तोलामा १९ सयले बढ्यो नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
आज सुनको मूल्य सामान्य घट्यो
आज सुनको मूल्य सामान्य घट्यो नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।
Weather Update