Harsamaya
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्तको चेतावनी 
राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्तको चेतावनी  शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।
दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु
दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए।
शिक्षकलाई देशभर खटाउने व्यवस्था आवश्यक : मन्त्री भट्टराई
शिक्षकलाई देशभर खटाउने व्यवस्था आवश्यक : मन्त्री भट्टराई दफाबारे छलफल भइ गठन र राजनीतिक दलहरूबाट समान धारणा आएमा उत्पन्न समस्या समाधान गर्न सकिने उनले बताइन् ।
६ महिनादेखि तलब नपाएपछि प्रजिअलाई साँचो हस्तान्तरण
६ महिनादेखि तलब नपाएपछि प्रजिअलाई साँचो हस्तान्तरण बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि शुक्रबारसम्म सांकेतिक विरोधस्वरुप ‘हाफ टाइम’ सम्म पढाएर विरोध गरेका थिए ।
Weather Update