लायन्स क्लब र आर.वाई. फाउण्डेसनद्वारा भौटेचौरका विद्यार्थीलाई न्यानो कपडा वितरण
बुधबार, माघ २१, २०८२
कार्यक्रममा विद्यार्थीका साथै स्थानीय महिलाहरूलाई स्वेटर र पञ्चे बाजा समूहलाई समेत विशेष पोशाक प्रदान गरिएको थियो।
जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण
शनिबार, माघ ५, २०८१
मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।
साताको लोकप्रिय

