Harsamaya
इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा  यसै बीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव( २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् । 
युक्रेनका पूर्व ऊर्जामन्त्री मनी लन्ड्रिङक प्रकरणमा दोषी 
युक्रेनका पूर्व ऊर्जामन्त्री मनी लन्ड्रिङक प्रकरणमा दोषी  देश छोड्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
युक्रेनमा ठूलो विद्युतीय संकट, उद्योगदेखि यातायातसम्म प्रभावित
युक्रेनमा ठूलो विद्युतीय संकट, उद्योगदेखि यातायातसम्म प्रभावित यसले उद्योग, सरकारी कार्यालय, यातायात र घरायसी विद्युत् सेवामा ठूलो असर पारेको छ ।
शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की
शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की उनले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पारे । 
युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की
युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की ‘हामी युक्रेनविरुद्धको यो क्रूर रुसी युद्धको अन्त्य नजिक ल्याउन दिन–रात काम गरिरहेका छौँ,’ जेलेन्स्कीले लेखेका छन । ‘तयार पारिने सबै कागजात र चालिने कदमहरू व्यवहारिक, प्रभावकारी र विश्वसनीय हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।’
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की राष्ट्रपति जेलेन्स्कीले आफू "मर्यादापूर्ण" शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताएका छन् । 
युक्रेनले पोल्याण्ड हुँदै अमेरिकी सैन्य सहायता पुनः पाउन शुरु
युक्रेनले पोल्याण्ड हुँदै अमेरिकी सैन्य सहायता पुनः पाउन शुरु युक्रेनले अमेरिकी सैन्य सहायता पुनः पाउन शुरु गरेको छ । पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुनः सुरु भएको बताएका छन् ।
 युक्रेनी राष्ट्रपति जेलेन्स्की युएईमा  
 युक्रेनी राष्ट्रपति जेलेन्स्की युएईमा   उता, यसै बीचमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरेबियाको भ्रमण गर्दैछन्, जसले आगामी दिनमा रूसी अधिकारीहरूसँग प्रत्यक्ष वार्ता गर्ने अपेक्षा गरिएको छ। रुबियोको भ्रमणको उद्देश्य युक्रेनमा रूसको झण्डै ३ वर्ष लामो युद्ध अन्त्य गर्नु रहेको एक अमेरिकी अधिकारीले बताएका छन् ।
रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता
रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता युक्रेनमा हालसम्म रुसको पक्षमा लडिरहेका १२ भारतीयको मृत्यु भइसकेको छ ।  भारतीय बिदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार अबेर पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
Weather Update