रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाइने
आइतबार, मंसिर २८, २०८२
हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।
ज्यान जोगाउन भाग्दै गरेकी धानाको हात्तीको आक्रमणबाट मृत्यु
मंगलबार, मंसिर ९, २०८२
विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
भारतबाट आएको हात्तीको त्रास‚ बाली थन्क्याउन नपाएको किसानको गुनासो
मंगलबार, कात्तिक ११, २०८२
हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।
कञ्चनपुरमा फेरि भेटियो वयस्क मृत हात्ती
बिहीबार, चैत २१, २०८१
बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरे पछि निकुञ्जको टोली मृत हात्ती रहेको घटनास्थल पुगेको थियो ।
हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते
शनिबार, फागुन ३, २०८१
घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।
रुम्बाको ज्यान लिने बाघ नियन्त्रणमा
बुधबार, पुस १७, २०८१
मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ। चारवटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई गलबार साँझ नियन्त्रणमा लिएको हो।
मनहरी-५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी...
साताको लोकप्रिय

