Harsamaya
गत बर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रावासीको मृत्यु
गत बर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रावासीको मृत्यु संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्षको लागि नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ।
शान्ति सैनिक दक्षिण सुडान प्रस्थान
शान्ति सैनिक दक्षिण सुडान प्रस्थान सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ आक्रमणमा बलको निवर्तमान उपकमाण्डर सहित दुई शान्ति सेना घाइते भएका थिए। संयुक्त राष्ट्र संघ र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन्।
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित)
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित) नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन्।
इजरायली सैन्य कारबाही स्थगित गर्न संयुक्त राष्ट्र प्रमुखको आव्हान
इजरायली सैन्य कारबाही स्थगित गर्न संयुक्त राष्ट्र प्रमुखको आव्हान संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आव्हान गरेका छन् । 
Weather Update