मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प : मुख्यमन्त्री पाण्डे
बिहीबार, भदौ २६, २०८२
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प रहेको बताएका छन् ।

गण्डकी प्रदेश सरकारको निर्णय : ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज (भिडियोसहित)
सोमबार, साउन २६, २०८२
गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको छ । प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव प्रतिवेदन सार्वजनिकपछि उक्त निर्णय भएको हो ।

न सडक, न बत्ती: नार्पाभूमिका बस्ती अझै अध्यारोमा
शुक्रबार, माघ ४, २०८१
गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ ।
साताको लोकप्रिय