नेपालले खाद्य अधिकारलाई मौलिक अधिकार मानेको छ : परराष्ट्रमन्त्री
                                आइतबार, असार १५, २०८२
                                परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताएकी छिन् ।
                            
                        
                                
                            
                                
                                        इरान र इजरायलमा रहेका नेपाली देश फर्कन चाहे सरकारले उद्धार गर्ने
                                    
                                
                                    शुक्रबार, असार ६, २०८२
                                
                                
                                    उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
                            
                        
                                
                            
                                
                                        नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगिरहेको छ : मन्त्री राणा (भिडियोसहित)
                                    
                                
                                    बुधबार, वैशाख ३१, २०८२
                                
                                
                                    यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् । 
                            
                        
                                
                            
                                
                                        एनआरएनएमा छुटेकाहरुलाई समेट्नुहोला : मन्त्री राणा
                                    
                                
                                    मंगलबार, वैशाख २३, २०८२
                                
                                
                                    मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग  सहकार्य गरेर नेपालको उन्नतिमा  साथ दिन अपिल पनि गरिन् । मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठेरोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन् ।
                            
                        
                                
                            
                                
                                        परराष्ट्रमन्त्री राणाको भारत भ्रमण: ‘सगरमाथा संवाद’मा मोदीलाई निम्तो दिने तयारी
                                    
                                
                                    सोमबार, फागुन २६, २०८१
                                
                                
                                     परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको आधिकारिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी छन्।
                            
                        
                                
                            
                                
                                        परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
                                    
                                
                                    बुधबार, फागुन १४, २०८१
                                
                                
                                    परराष्ट्रमन्त्री राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रही आएको बताइन् ।
                            
                        
                                
                            
                                
                                        चिसापानी–गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री   
                                    
                                
                                    सोमबार, माघ २८, २०८१
                                
                                
                                    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छन् ।
                            
                        
                                
                            
                                
                                         इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गर्दै परराष्ट्रमन्त्रीले भनिन् -विपीनको रिहाइको लागि पहल गरिदिनुस्
                                    
                                
                                    सोमबार, माघ ७, २०८१
                                
                                
                                    फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपीनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।  
                            
                        
                                
                            
                                
                                        राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन
                                    
                                
                                    बिहीबार, माघ ३, २०८१
                                
                                
                                    मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेकाले नेपालका सबै मिसनहरूले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।
                            
                        
            साताको लोकप्रिय
        
    
