२० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु
मंगलबार, मंसिर १, २०८३
विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो ।
साताको लोकप्रिय

