सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई जना नियन्त्रणमा
बिहीबार, कात्तिक २६, २०८३
सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरी सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
साताको लोकप्रिय

