२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी...
बुधबार, कात्तिक २५, २०८३
उनका अनुसार सुरुमा १०८ जना दाजुभाइलाई भाइटीका लगाउने सोचका साथ यो परम्परा सुरु गरिएको थियो। दोस्रो वर्षदेखि सहभागीको संख्या बढ्दै गएपछि २०८ जनाका लागि सगुनलगायतका सामग्री तयार गर्न थालिएको उनले बताइन्।
साताको लोकप्रिय

