‘चिरञ्जीवी भवः’ को ‘के त माया जाले रुमाल’ सार्वजनिक (भिडियोसहित)
शनिबार, कात्तिक २१, २०८३
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको ‘चिरञ्जीवी भवः’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता, पारिवारिक सम्बन्ध र पुस्तान्तरणको कथालाई मुख्य विषय बनाएको छ ।
साताको लोकप्रिय

