उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार (भिडियोसहित)
शुक्रबार, कात्तिक २०, २०८३
‘सयौँ कन्टेनर बाढीमा बगेका कारण अहिले कन्टेनरसमेत पाउन कठिन भएको छ,’ उनले भने, ‘सडक, हिमपात र ढुवानीको समस्याले सानो लगानीका व्यवसायीले जोखिम लिएर सामान ल्याउन सक्ने अवस्था छैन ।’
साताको लोकप्रिय

