भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता
शुक्रबार, कात्तिक १३, २०८३
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट भएको खबर प्राप्त भएको छ । तालबाट बाहिरिएको पानी मोफु नदी हुँदै संकोश नदीतर्फ बगिरहेको छ ।’
साताको लोकप्रिय

