निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो : दीपकराज गिरी
बिहीबार, कात्तिक १२, २०८३
‘हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’लाई धेरैले राम्रो भन्नुहुन्छ, तर त्यसको कमाइ अन्य भन्दा कम छ । यसपटक पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौँ, तर कमाइ भने राम्रो हुनसकेको छैन’, उनले भने ।
साताको लोकप्रिय

