फेवातालमा अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालन, १ हजार ५८८ जनाको जीवितै उद्धार
सोमबार, असोज १२, २०८३
सशस्त्र प्रहरीले असोज ११ गतेदेखि फेवातालमा जेट स्की बोट सञ्चालनमा ल्याएको हो। फेवातालमा हुने पानीजन्य दुर्घटना तथा अन्य आपत्कालीन घटनामा छिटो खोज तथा उद्धार गर्न सहज हुने उद्देश्यले उक्त बोट सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।
साताको लोकप्रिय

