पृथ्वी राजमार्ग बन्द
बिहीबार, असोज ८, २०८३
जिल्ला प्रशासन कार्यालय धादिङले आज असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो।
साताको लोकप्रिय

-1787926099.jpg)