बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा (भिडियोसहित)
बुधबार, भदौ ३१, २०८३
उनले आगामी चाडपर्वसमेत विपद्बाट प्रभावित परिवारको पीडालाई सम्झेर संवेदनशील रूपमा मनाउनुपर्ने बताए । विपद्ले धेरै परिवारको खुसी खोसेकाले राज्यदेखि नागरिक तहसम्म सबैले मानवीय संवेदनशीलता र सहकार्यका साथ अघि बढ्नुपर्ने शर्माले बताए ।
साताको लोकप्रिय

