रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
सोमबार, कात्तिक २३, २०८३
कात्तिक २३ गते दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण, एक वर्षमा १६३ हेक्टर मात्रै नियन्त्रण
शनिबार, कात्तिक २१, २०८३
त्यस्तै, कालिकोटमा ३.५ हेक्टर, दैलेखमा २.३ हेक्टर, मुगुमा २ हेक्टर, सुर्खेतमा १.५ हेक्टर, रुकुम पश्चिममा १.०५ हेक्टर र जाजरकोटमा ०.६६ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको छ ।
अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाई
सोमबार, कात्तिक १६, २०८३
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन् ।
कहिले पुरा होला कर्णालीमा निर्धक्कसँग यात्रा गर्ने सपना पुरा
आइतबार, कात्तिक १५, २०८३
बाँकी ६ किलोमिटर सडक ग्राभेल गर्न पनि ठेक्का व्यवस्थापन गरिएको छ । त्यस्तै, सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको नेपालीले जानकारी दिए ।
हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ
आइतबार, कात्तिक १५, २०८३
जिल्ला प्रशासन कार्यालयका अनुसार माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा २४४ जना पर्यटक पुगेका थिए । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक थिए ।
सुरुङ खनेर भागे आठ कैदी, भेरी नदी पार गरेर फरार
शनिबार, कात्तिक १४, २०८३
एकै पटक आठ जना कैदी फरार भएपछि जिल्लाको सुरक्षा निकायलाई उनीहरूको खोजी तथा नियन्त्रणमा चुनौती थपिएको छ । फरार कैदीहरू कहाँ पुगेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन ।
५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य
शनिबार, कात्तिक १४, २०८३
र्णाली करिडोरको खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ ।
सिगारु नाच : हस्तान्तरण हुँदै मौलिक संस्कृति (भिडियोसहित)
शुक्रबार, कात्तिक ६, २०८३
दसैं–तिहारमा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने, गाउँघरमा भेला हुने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परासँग सिगारु नाच जोडिएको छ ।
हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार
शुक्रबार, कात्तिक ६, २०८३
लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्थामा फेला पारेको हो । उद्धार गरिएका पशुलाई तुम्लिङमा सुरक्षित रूपमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
कर्णालीका हिमाली पदमार्गमा सुरक्षा चुनौती, आश्रयस्थलको माग
बिहीबार, कात्तिक ५, २०८३
पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले हुम्ला, मुगु, डोल्पा, जुम्ला र जाजरकोटका उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा अस्थायी आश्रयस्थल र विश्रामस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक खुल्यो
बुधबार, कात्तिक ४, २०८३
विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेको थियो । समुद्री सतहबाट चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा हिउँको मात्रा बढी भएकाले सडक खुलाउन कठिन भएको नेपालीले बताए ।
देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका
बुधबार, कात्तिक ४, २०८३
‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ,’ उनले भने, ‘मन्दिरको पूजाविधि साँझतिर मात्रै सकिने भएकाले त्यसपछि टीका सुरु हुन्छ।’
भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ
आइतबार, कात्तिक १, २०८३
सिडिई पाठकले बाँकी काम २०८५ असार भित्र सकिने अनुमान गरिएको बताए । उनका अनुसार पछिल्लो समय निर्माणको गति बढाउने प्रयास भइरहेको छ ।
साताको लोकप्रिय

