Harsamaya
डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो
डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
ठेक्का लागेको छ वर्ष भयो, कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ?
ठेक्का लागेको छ वर्ष भयो, कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ? साउन २९ गते आएको बाढीले कल्र्भट र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत थप जोखिमपूर्ण बनेको हो । सुरक्षित वारपारको विकल्प नहुँदा पैदल यात्रु, मोटरसाइकल तथा अन्य सवारीसाधन खोलाको अवस्था हेरेर जोखिम उठाउँदै वारपार गर्ने गरेका छन् ।
कुन्ख्येन फालक तालस् तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा 
कुन्ख्येन फालक तालस् तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा  डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–६ फालगाउँमा रहेको यो ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको स्थानीय जनप्रतिनिधिको दाबी छ ।
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी प्रदेश सरकारले काँक्रेविहारको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारलाई प्राथमिकता दिन थालेसँगै यो सम्पदा प्रदेश राजधानीको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना बढेको छ।
जाजरकोट पहिरो : १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर
जाजरकोट पहिरो : १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर रिसाङमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोले २०८० सालको भूकम्पबाट कमजोर बनेको बस्तीलाई थप जोखिममा पारेपछि अधिकांश परिवार पुनः विस्थापित भएका छन् । एनडिआरआरएमएका संयोजक सुरेश सुनारले जोखिम मूल्याङ्कनको अध्ययन अझै जारी रहेको र अन्तिम प्रतिवेदनपछि थप व्यवस्थापनका विषयमा निर्णय हुने...
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् ।
Weather Update