‘झिंगे दाउ २’को नयाँ गित ‘हे मायाँ नजिकै सर’ सार्वजनिक (भिडियोसहित)
मंगलबार, भदौ ३०, २०८३
चलचित्र यही असोज २ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् ।
‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा (भिडियोसहित)
आइतबार, भदौ २८, २०८३
आँचलका लागि ‘झिङ्गेदाउ २’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको चलचित्र हो । परिवार, सम्बन्ध, बुहारीको भूमिका, आमा–छोराबीचको सम्बन्ध र बदलिँदो सामाजिक परिवेशलाई चलचित्रले उठाएको उनको बुझाइ छ ।
‘झिँगेदाउ २’ मा आमाको खोजी, झगडा र पारिवारिक सम्बन्धको कथा (भिडियोसहित)
आइतबार, भदौ २८, २०८३
‘क्यारेक्टर त्यही हो, तर यसमा अझ रमाइलो छ । हामी बुढीको कुरा बढी सुन्छौँ, अझ झगडा गर्छौँ र अझ रमाइलो गर्छौँ,’ उनले भने ।
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी (भिडियोसहित)
शुक्रबार, भदौ २६, २०८३
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार महेश त्रिपाठी, कुशल बिष्ट, केकी अधिकारी र आँचल शर्मा मुख्य अभिनयमा छन् ।
दर्शकको मायाले जन्मियो ‘झिँगेदाउ २’, केकी–आँचल भन्छन् : ‘फिल्ममा नयाँ आयाम थपिएका छन्’
बुधबार, साउन २०, २०८३
टिजरले फिल्मको कथावस्तु, पात्रहरूको चरित्र र मुख्य द्वन्द्वलाई संक्षिप्त रूपमा प्रस्तुत गरेको छ । सुखी देखिएको एउटा परिवारमा दुई बुहारीबीच रुखको अंशवण्डाको विषयलाई लिएर विवाद सुरु भएपछि कथाले नयाँ मोड लिन्छ ।
साताको लोकप्रिय

