पहिरोमा पुरिएका एकै परिवारका चार जनाको उद्धार
मंगलबार, साउन १२, २०८३
उद्धारपछि उनीहरूलाई प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार लगिएकोमा थप उपचारका लागि बिहान ४:१० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

