घरमाथिबाट पहिरो खस्दा वृद्धको मृत्यु, तीन जनाको जीवित उद्धार
सोमबार, साउन ११, २०८३
उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ। घटनामा चौपायामा कुनै क्षति नभएको र आसपासका बस्ती तत्काल जोखिममा नरहेको जनाइएको छ।
साताको लोकप्रिय

