मुक्तिनाथ र मनाङ–मुस्ताङ यात्रामा लेक लागेर २५ जनाको मृत्यु
बुधबार, साउन ६, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार मृत्यु हुनेमा १२ नेपाली, नौ भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक–एक जना रहेका छन्।
साताको लोकप्रिय

